महाकालीको पानी छेउ खनिएको ३ फिटको खा’ल्टोमा यसरी अ’स्ताईन भागरथी

बैतडीकि दोगडाकेदार गाउँपालिका वडा नम्बर-७ चडेपानीकी भा’गरथी भट्टको आ’फन्तले शुक्रबार श’व बुझेका छन् । माघ २२ गते पालि’काकै वडा नम्बर ७ को खोचलेक-चडेपानी ग्रामीण सडकभन्दा ३० मिटर तल वन’माराको झा’रीका उनको श’व भेटिएको थियो ।

२४ गते श’वको पोस्ट’माटर्म भए पनि घ’ट्नाका दो’षी पत्ता नलागुन्जेल श’व नउठा’उने भन्दै अस्प’तालमै रहेको थियो । यही बुधबार प्रहरीले घ’ग्नटनामा संल भएको भन्दै उनकै भाइ ना’ता पर्ने छिमेकी १६ वर्षका एक कि’शोरलाई सार्व’जनिक गरेको थियो । अहिलेसम्मको अनु’सन्धान र अभि’युक्तले दिएको बया’नमा सबै घ’टनाको जिम्मा लिएका छन् ।

आ’फन्त भएकैले यो घट’नामा अरूको पनि स‌ंलग्नता भएको आ’शंका गर्दै परिवारले बिहीबारसम्म पनि श’व बुझेका थिएनन् । अहिलेसम्मको प्रहरीका प्र’माण र अभि’युक्तले दिएको बया’नमा अहिलेको अभि’युक्त दो’षी देखि’एकाले श’व बुझेको मृ’तकका काका शिवराज भट्टले बताए ।

अबको अनुस’न्धान पनि नि’ष्पक्ष हुनुपर्ने उनले बताए । प्रशा’सनसँगको सहमतिमा श’व बुझेर महाकाली नदीमा दाहसं’स्कारको तयारी गरिएको पनि उनले बताए । भागरथीको श’व १७ औँ दिन देखि तेसै थियो।

https://ujyaalonepalnews.com/archives/13563

Previous articleछ कक्षामा पढ्ने बालिकालाई यौ’न दु’र्व्यव’हार गर्ने ढुं’गाना मा’स्टर प’क्राउ
Next articleब्वाई’फ्रेण्ड सङ्ग मिलेर आफ्नै बुवा आमा सहित ९ जनालाई बन्च’रोले हा’नेर मा’र्ने सबनमलाई मृ’त्युद’ण्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।