धनगढीः कञ्चनपुरमा बालिकामाथि यौ’न दु’र्व्य’वहार गरेको आरो’पमा शिक्षक प’क्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढु’ङ्गानालाइ बालिकामाथि यौ’न दुर्व्य’वहार गरेको आ’रोपमा प’क्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्र’वक्ता प्रहरी नायब उप’रीक्षक अमर’बहादुर थापाले महाकाली माध्यमिक विद्यालयमै ६ कक्षामा अध्य’यनरत १४ वर्षीया बालिकामाथि ढु’ङ्गानालाइ विद्यालयमै यौ’न दु’र्व्य’वहार गरेको आरो’पका आधा’रमा प’क्राउ गरिएको बताए।
उनकाअनुसार ढुङ्गा’नाले फागुन ५ गते बुधबार बि’हान ११ बजेतिर विद्यालयमै बालिका’माथि यौ’न दुर्व्य’वहार गरेको आ’रोप लागेको छ। ढुं’गानालाइ अनु’सन्धानका लागि प्रहरीले हि’रासतमा राखेको छ। पी’डित बालिकाका अभिभावकले उनी’वि’रुद्ध कि’टानी जा’हेरी दिएपछि थप का’रवाहीको प्र’
क्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ।
https://ujyaalonepalnews.com/archives/13558


