साउदी जाने नेपाली नागरिकलाई सरकारले जारी गर्यो यस्तो सुचना

काठमाडौं : वैदेशिक रोजगार विभागले साउदी अरेबियाले आफ्नो मुलुकमा जाने आप्र’वासीहरुका सम्बन्धमा नयाँ नि’यम लगाएकोले स’चेत हुन सरोकार’वालाहरुलाई आग्रह गरेको छ । विभागले आइतबार साउदी अरब जाने सरोका’रवाला सबैमा सूच’ना जा’री गर्दै उक्त आग्रह गरेको हो ।

साउदी सरकारले हवाई, स्थल तथा जलमा’र्गबाट हुने सम्पूर्ण आवा’गमन माथिको प्रति’बन्ध मे १७ तारिखसम्मका लागि ल’म्ब्याउने निर्णय गरेको छ । विभागले साउदी अरबस्थित नेपाली दूतावासबाट प्राप्त जानकारी तथा जा’री गरेको सू’चनामा पुनः प्रवेश भिसा’मा नेपाल आएका आप्र’वासी कामदारहरु सो भिसाको अ’वधि सकिनु अगावै काममा नफ’र्किन आग्रह गरेको बताएको छ ।

पुनः प्रवेश भिसाको अवधि सकिनु अगावै काममा नफर्किएना ती कामदारहरु तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न नपा’उने गरी प्रति’बन्ध लाग्ने भन्दै स’चेत हुन विभागले आग्रह गरेको हो । विभागले जुन कम्पनीबाट पुनः प्रवेश भिसामा गएको हो सोही कम्पनीमा नयाँ भिसामा फर्किन अनु’मति पाएमा सो अवधि अघि नै जान पाउने साउदीको अध्या’गमन कार्यालयले जनाएको भन्दै विभागले पछिल्लो केही दिनयता साउदी अरबमा कोरोना सं’क्रमितको संख्या बढ्न थालेपछि नयाँ निय’म आएको बताएको छ ।

साउदी सरकारले जा’री गरेका स्वास्थ्य स’म्बन्धी मा’पदण्ड पालना गर्न आग्रह गर्दै विभागले नयाँ मा’पदण्ड अनुसार व्यापारिक मलहरुमा जाने सबैले मलमा प्रवेश गर्नुपूर्व साउदी सरकारले उपलब्ध गराएको तावाक्क’लान एप्स मोबाइलमा अनिवा’र्य डाउन’लोड गर्न पनि आग्रह गरेको छ । त्यसले कोरोना संक्र’मण भएका व्यक्तिको आवा’गमनको समेत ट्रया’किङ्ग हुने बताइएको छ ।’

साउदी सरकारले भारत, पाकि’स्तान, अर्जेन्टिना, ब्राजिल, इजिप्ट, फ्रान्स, जर्मनी, इन्डोनेशिया, आयरल्याण्ड, इटाली, जापान, लेबनान, पोर्चुगल, दक्षिण अफ्रिका, स्वीडेन, स्वीट्जरल्याण्ड, टर्की, यूएई, बेलायत र अमेरिका गरी २० देशबाट प्रवेश गर्ने कूट’नीतिज्ञ, स्वा’स्थ्यकर्मी र उनीहरुका परिवार र का’मदारहरुलाई अब अर्को व्यवस्था नभएसम्म प्रवे’श गर्न नपा’उने निर्देशन जा’री गरेको छ ।

एकीकृत समाजवादीको महाधिवेशन जेठमा हुने

Previous articleयूएईको विमानस्थलमा आयो क’डा नियम , दोहोरो टिकट नहुनेहरु धमा’धम फर्काइँदै
Next articleपरदेशमै श्रीमान् बि’तेपछी सविनाको चि’त्कार: हास्दै रमाउदै घर जाने बेला म बाकसमा ला’स लिएर कसरी फर्किउ ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।