काठमाडौं, फागुन ९- दुब’ईमा स’वारी दु’र्घटनामा एक नेपाली युवाको निध’न भएको छ । झा’पाको अर्जुनधारा नगरपालिका-३ खुज्नाबारी घर भएका कैला’श बिश्वकर्मा’को गत फेब्रुअरी ४ ता’रिखमा स’वारी दुर्घ’टनामा नि’धन भएको हो । कम्पनीको कामबाट फर्कैदै गर्दा स’वारी दुर्घ’टनामा उनको नि’धन भएको थियो । १८ दिन पहिले नि’धन भएका बिश्व’कर्माको श’व आज साँझ १० बजे ने’पाल आइपुग्ने पारि’वारिक श्रोतले हाम्रोसंचारलाई बताएको छ ।
मृ’तक कैलाश बिश्वक’र्माको श’व श्री’मती मनु सापकोटाले सँगै लिएर आउदै’छन् । मृत’कको श’व आजै राती गाउँसम्म पुर्या’उने र भोली बि’हान दाहसं’स्कार गरिने बताइएको छ । बि’गत ३ बर्षदेखि दुबईमा का’र्यरत कैला’शले आफु पर’देशमा एक्लै भएकोले केहि गर्न नसक्ने’ भन्दै श्रीमतीलाई पनि दु’बई बो’लाएका थिए । कम्पनी’मा का’र्यरत श्रीमान र श्रीमतीको ब’साई करिब १ घण्टाको दु’रीमा रहेको थियो ।

पारि’वारिक श्रोतका अनुसार उनीहरु केहि दिनपछि नेपाल आउने तया’री गरिरहेका थिए । श्रीमानको निध’नपछी वि’क्षिप्त बनेकी मृ’तककी श्रीमती सापकोटाले फेसबु’कमा भावु’क स्टा’टस लेखेकी छन् । उनले आफ्नो घरको पि’लर ढ’लेको र सबै’को बाँच्ने स’हारा यति छिटै खो’सेको भन्दै भग’वानसँग गु’नासो गरेकी छन् । साथै उनले क’लिलो उमेरमै सि’उँदोको सिन्दुर पु’छिएकाले समाजले बि’धवा, अ’लक्षि’नी आ’ईमाई भन्ने होला भन्दै बि’लौना समेत गरेकी छन् ।
हेर्नुहोस् उनकी श्रीमती मनु सापकोटाले फेसबुकमा लेखेको मा’र्मिक स्टाट’स, म एक्लै केहि गर्न न’सक्ने भए मलाई तिम्रो साथ चा’हियो बुडि भनेर मलाई बि’देश ल्या’उनु भो, तर आ’ज मलाई यहि बिदे’शी भुमिमा ए’क्लै छाडेर सधैको लागि टा’ढा हुनु भयो मेरो बुडो । दुई बुडा’बुडी हास्दै रमा’उदै घर जाने बेला म बा’कसमा ला’स लिएर कसरी फर्कि’उ । मेरो हजुर हजुरसँग स’म्बन्ध जोडेको पनि जम्मा ६ बर्स त भयो । किन यति छोटो समय’मा मलाई ए’क्लै बनाएर जानु भयो । मेरो बाबा’ मर्नुभन्दा २ दिन पहिले मेरो डिउटीमै १० मिनेट भेटेर जानु भयो । त्यो नै अ’न्तिम भेट भयो ।
तपाईलाई भेट्न आउछु भनेर पका’एको मा’सु भात अरुले नै खाए । हजुरलाई भनेर कि’न्देको र’क्सी अझै ते’त्तिकै छ । ७ घ’न्टा मात्रै केहि नभै’दिए म मेरो बाबालाई भेट्थे । किन यति धेरै नि’ष्ठुरी भयौ भग’वान । मेरो घरको पि’लर ढा’ल्यौ, हामी सबैको बाच्ने स’हारा यति छिटै किन खो’स्यौ भगवा’न ? किन यति धेरै नि’स्ठुरी भयौ भ’गवान ? मेरो यो उ’मेरमा सि’उदोको सिन्दुर पुछि’यो । मेरो बाँ’च्ने आधार भ’त्कियो । अब समाजले मलाई बि’धबा भन्ने होला ।
अल’क्षिनी आई’माई भन्ने होला । म दुनियाँको अप’मान सहेर क’सरी बा’चौला । हजुरले त हामिलाई छा’डेर जानु भयो । मेरा अगाडिका ठुला-ठुला जिम्मे’वारी म कसरी पुरा गरूँ । मेरो दु’धे नानीलाई म एक्लै कसरी हु’र्काउ । हामिलाई ज’केट लाएर चि’सो हुन्छ, कम्ब’ल ओडेर चि’सो हुन्छ । झन् हजुर त चि’सो ब’र’फमा हुनुहुन्छ । हजुरलाई झन कति धेरै चि’सो भएको होला मेरो बुडो ।
दिनमा १०० पटक का’ली भन्दै फोन गर्नुहुन्थ्यो । अब त हजुरको फोन आउनै छा’ड्यो । बि’देशको ठाउमा छु, मलाई सम्हा’लिदिने कोहि छैन भनेर आफैले आफैलाई स’म्हाले तर अब त स’म्हाल्न सकिन । सिरि’फ ६ दिन भयो हजुरले मलाई छा’डेर जानु भएको । यो ६ दिन त मेरा लागी ६ ब’र्ष झै लाग्यो भने अझै पुरा जि’न्दगी बाँकी छ । हजुर बिना म कस’री बाँचु । अब मेरो लागि आका’श ख’स्यो, धर्ती ‘फा’ट्यो संसा’ररै अध्या’रो भयो ।
मेरो क’र्ममा सुख र माया पाउन लेखे’को रहेनछ, त्यसैले यति छिटै भग’वानले ट’पक्क टि’पेर लिनु भयो । यो जु’निमा लामो समय हजुरको माया र साथ पाउन सकिन, अर्को जुनि धेरै लामो आ’यु लिएर आउनु अनी धेरै माया र साथ दिनु ल । मेरो प्यारो मान्छेलाई म अभा’गी बेस’हाराको धेरै-धेरै माया छ, जुनि जुनिसम्म हजुरको स्वर्ग’मा बास होस । मेरो बुढो, मेरो काले !
https://ujyaalonepalnews.com/archives/13605


