Home Uncategorized साउदीमा ड्युटीमै रहेका श्रीमान् ले जब आफ्नै श्रीमतीको अर्को बिहेभएको फोटो फेसबुकमा...

साउदीमा ड्युटीमै रहेका श्रीमान् ले जब आफ्नै श्रीमतीको अर्को बिहेभएको फोटो फेसबुकमा देखे

वैदेशिक रोजगारीमा रहेका धेरै युवाहरुको घर उजाडीएको उदाहरण देखिएका छन् । युवकहरु खाडी मुलुकमा पसिना बगाएर काम गरिरहेका हुन्छन् । तर सन्तान लिएर गाउँमै बसेका श्रीमती भने पारिवारिक दवाव, सामाजिक अपहेलनाका कारण गलत बाटो अपनाएका थुप्रै उदाहरण छन् ।

यहाँ प्रस्तुत गरिएको घटना पनि त्यस्तै छ । साउदीमा रहेका एक पुरुष, परिवार र श्रीमतीका लागि भन्दै पसिना बगाइरहेका थिए । तर उहाँ विदेशमा रहेका श्रीमानले अचानक सामाजिक सञ्जालमा आफ्नै श्रीमतीले घुम्टो ओढेर अर्कैको बेहुली भएको देखे । त्यसपछि उनी अहिले नेपाल आएका छन् । श्रीमती अर्कै पुरुषसंग विवाह गरेर काठमाडौमा बसेको थाहा पाएको बताए ।

झापा दमकका उनी काठमाडौमा खोज्न जाँदा पनि घरभेटी फेला पारे तर श्रीमतीलाई फेला पार्न सकेनन् । श्रीमतीले २८ लाख रुपैया हिनामिना गरेर लगेको उनको आ रोप छ । झापा गौरादह नगरपालिका १ का उनीहरु दमकमा आएर बसेका थिए । त्यहाँ बस्दा उनको श्रीमतीको अर्का एक पुरुषसंग सम्पर्क रहेको आफुले धेरै पछि थाहा पाएको बताए ।

आफ्नो मात्र कमाइले पुगेन भनेर कपडा सिलाउने काम गर्छु भनेपछि दमक गएर बस्न आफुले अनुमति दिएको उनको भनाई छ । बाँकि भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

https://ujyaalonepalnews.com/archives/13829

Previous articleघरेलु हिं’साले निम्ताएको च’रम रुप, आमा सहित ४ छोराछोरी कर्णालीमा
Next article११ मार्चको सुचना, यथा’शिघ्र पासपोर्ट लिन आउन रियादमा रहेकोनेपाली दुताबासको अनुरोध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।