११ मार्चको सुचना, यथा’शिघ्र पासपोर्ट लिन आउन रियादमा रहेकोनेपाली दुताबासको अनुरोध

११ मार्चको सुचना, यथा’शिघ्र पासपोर्ट लिन आउन रियादमा रहेकोनेपाली दुताबासको अनुरोध

उज्यालो नेपाल, ११ मार्च, रियाद – यदि तपाई साउदी अरबमा रोजगारी गर्नुहुन्छ र तपाईको पासपोर्टको म्याद सकिन लागेको छ भने के गर्ने? पक्का पनि तपाई अन्यो’लमा हुनुहुन्छ होला! अथवा साउदीमै तपाइको पासपोर्ट हरायो भने अर्को पासपोर्ट कसरी निकाल्न सकिएला? यस्ता कुरा जान्न तपाई पक्का पनि उत्सुक हुनुहुन्छ! आज हामीले यस्तै जानकारी लिएर आएका छौ !

तपाई साउदीमा हुनुहुन्छ र यो सुचना हेर्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो समाचार शे’यर गरिदिनुहोला ! यसै बीच साउदीको रियादमा रहेको नेपाली दुताबासमा नयाँ पासपोर्टको लागी आवेदन दिएका केहि व्यक्तिहरुको पासपोर्ट बनेर आईपुगेको छ! तपाईको पासपोर्ट आयो नि आएन?? तुरुन्त हेर्नुहोला! दुतावासको सुचना यस्तो छ!

नयाँ राहदानी बनेर राजदूतावासमा प्राप्त भएको धेरै समय बितिसक्दा पनि संलग्न सूचीमा नाम समावेश भएका व्यक्तिहरुले अझैसम्म पनि आफ्नो राहदानी बुझाइ लिनुभएको नदेखिएको हुँदा यथा’शीघ्र दूतावासमा आएर आफ्नो राहधानी बुझिदिनु हुन अनुरोध गरिन्छ!

साथै सम्बन्धित व्यक्तिले आफ्नो राहदानी आगामी 10 अप्रिल 2021 सम्ममा पनि नगरिएमा ती राहदानीहरु राहदानी विभाग नारायणहिटी  काठमाडौँ नेपालमा फिर्ता पठाइने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ नेपाली राजदुताबास रियाद

 

https://ujyaalonepalnews.com/archives/13832

Previous articleसाउदीमा ड्युटीमै रहेका श्रीमान् ले जब आफ्नै श्रीमतीको अर्को बिहेभएको फोटो फेसबुकमा देखे
Next articleराम्री तरुनी पछी लाग्दैमा मख्ख नपर्नुस, यस्तो ह’र्कत गर्न पनि सक्छन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।