आफूहरुलाई नि’र्वस्त्र बनाएर दोहा विमानस्थलमा शरीर जाँचेपछि विमानका यात्रु अष्ट्रेलियाली महिलाहरूले कतारमाथि मुद्दा दायर गर्ने भएका छन्। सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शिशु भेटिएपछि ती महिलाहरूमध्ये कसैले बच्चा जन्माएर फालेको हो कि भन्ने आशं’कमा उनीहरुलाई नि’र्वस्त्र पारेर विमानस्थलमा जाँच गरिएको थियो ।
तर, उनीहरुबाट त्यस्तो कुनै खालको शं’का नभेटिएपछि महिलाहरु मा’नसिक पी’डित बन्न पुगेका थिए । त्यसपछि उनीहरुले आफूमाथि भएको यस्ता दूव्र्य’वहार राज्यद्वारा स्वीकृत आक्र’मण भनेर थिए । र त्यसको सर्वत्र वि’रोध भएको थियो। नाम नबताउने सर्तमा पी’डित एक महिलाले पछि आफूमाथि सबैभन्दा भ’यानक शारीरिक परीक्षण गरिएको बताएकी थिइन्।
उनका अनुसार बन्दु’क बोकेका धेरै पुरुषमध्ये कुनैले आफूलाई मार्लान् जस्तो लागेको थियो । विमानमा रहेका आफ्नो पतिलाई पनि मा’र्छन् जस्तो लागेको आफ्नो वकिलमार्फत दिएको विज्ञप्तिमा उनले बीबीसीमा भनेकी छन् । करिब पाँच मिनेट जतिको भ’यानक ड’रलाग्दो शारीरिक परीक्षणपछि ती महिलाहरूलाई पुनः विमानमा चढाइएको उनले बताएकी छन् ।
अस्ट्रेलियामा अवतरण गरेपछि केही महिलाले यसबारे प्रहरीलाई उजुरी दिएका थिए जसको कारण घ’टनाको थुप्रै राष्ट्रले नि’न्दा गरेका थिए। त्यस बेला कतारमा प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुलअजिज अल थानी थिए । उनले ट्वीट गर्दै माफी पनि मागेका थिए ।
त्यसपछि कतारले आपरा’धिक छा’नबिनपश्चात् एक अधिकारीलाई निल’म्बित गरेर जे’ल सजाय दिएको थियो। तर तीमध्ये सात महिलाका वकिल डामियन स्टुर्जाकरले बीबीसीलाई उनीहरूले कतारी अधिकारीसँग कुरा गर्न खोज्दा कुनै जवाफ नपाएको बताएका छन्।
आफूहरुले कतारले माफीसँगै आगामी दिनमा फेरि यस्तो घ’टना नघटोस् भनेर भन्नका लागि विमानस्थलको नियममा परिवर्तन चाहेको ती महिलाले बताइन् । र, यस विषयमा आफूहरुले कतार सरकार, कतारको नागरिक उड्डयन प्राधिकरण र कतार एअरवेजसँग आ’क्रमण, अनधिकृत घुस’पैठ र झू’टो जेल सजायको क्षतिपूर्ति समेत मागेको उनले बताइन्। तर, सो घ’टनाका कारण मा’नसिक स’मस्या भोगिरहेकी महिलाले कतारी सरकारले केही नगरेका कारण आफूहरू मुद्दामा जान लागेको बताएकी छन् । बीबीसीबाट
https://ujyaalonepalnews.com/archives/16379


