रत्ननगर । नेकपा एमालेबाट रत्ननगर नगरपालिकाको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठकले उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिका कार्यालयमा रहेको निर्वाचत अधिकृतको कार्यालयमा मेयरमा दुवाडी र उपमेयरमा पाठकले उम्मेदवारी दर्ता गराएका हुन । सो पार्टीले मेयर उपमेयर सहित वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दर्ता गरेको छ ।
मेयर- विमला देवी दुवाडी
उपमेयर- यादव पाठक
वडा नं. १
अध्यक्ष – शालिग्राम पराजुली
खुल्ला सदस्य – बाबुराम श्रेष्ठ
खुल्ला सदस्य- दोवराज खत्री
महिला सदस्य- सुनिता कुवर
दलित सदस्य – बिभादेवी परियार
वडा नं. २
अध्यक्ष- कृष्ण प्रसाद डोटेल
खुल्ला सदस्य- कलिम मिया अन्सारी
खुल्ला सदस्य- प्रशिद्ध अधिकारी
महिला सदस्य- मिठू गौतम
दलित सदस्य- लक्ष्मी हितांग
वडा नं. ३
अध्यक्ष- गुप्तनाथ भट्टराई
खुल्ला सदस्य- किशोर बाबु पुरी
खुल्ला सदस्य- राममणी थपलिया
महिला सदस्य- प्रेम कुमारी चौधरी
दलित सदस्य- विमला परियार
वडा नं. ४
अध्यक्ष-रविन्द्र चौधरी
खुल्ला सदस्य- कारी महतो
खुल्ला सदस्य- तेजेन्द्र प्रसाद लामिछाने
महिला सदस्य- लक्ष्मी चौधरी
दलित सदस्य- मिरा वि.क
वडा नं. ५
अध्यक्ष- कृष्ण महतो
खुल्ला सदस्य- सागर मिश्र
खुल्ला सदस्य- कुमार धमला
महिला सदस्य- अनिता महतो
दलित सदस्य- मिठू दमिनी
वडा नं. ६
अध्यक्ष- लोकराज भुसाल
खुल्ला सदस्य- विष्णु थापा
खुल्ला सदस्य-अनिता भुषाल
महिला सदस्य- बुधनी चौधरी
दलित सदस्य- गीता परियार
वडा नं. ७
अध्यक्ष- सजना महतो
खुल्ला सदस्य- सूर्य बहादुर तामाङ
खुल्ला सदस्य- कूल प्रसाद आचार्य
महिला सदस्य- जानकी चौधरी
दलित सदस्य- माईली सुनार
वडा नं. ८
अध्यक्ष- गोकर्णकुमारी महतो
खुल्ला सदस्य- दिपनारायण महतो
खुल्ला सदस्य- सुरेन्द्रकुमार थपलिया
महिला सदस्य- गीता गिरी
दलित सदस्य- कुमारी वि.क.
वडा नं. ९
अध्यक्ष- घपन वहादुर तामाङ
खुल्ला सदस्य- कमान सिंह चौधरी
खुल्ला सदस्य- बसन्त अम्गाई
महिला सदस्य- सविता चौधरी
दलित सदस्य- सुष्मा खड्काथोकी
वडा नं. १०
अध्यक्ष- सन्देश पाठक
खुल्ला सदस्य- मिलन चौधरी
खुल्ला सदस्य- याम प्रसाद शर्मा
महिला सदस्य- गोमाकुमारी भण्डारी
दलित सदस्य- कृष्णमाया सुनार
वडा नं. ११
अध्यक्ष- श्याम कुमार श्रेष्ठ
खुल्ला सदस्य- हर्क बहादुर सारु (थापा)
खुल्ला सदस्य- दिल बहादुर केसी
महिला सदस्य- दिना तामाङ
दलित सदस्य- ज्योती वि.क.
वडा नं. १२
अध्यक्ष- रामशरण नेपाल
खुल्ला सदस्य- निर्मला दंगाल
खुल्ला सदस्य- रामप्रसाद पाण्डे
महिला सदस्य- लक्ष्मी घिमिरे
दलित सदस्य- रञ्जिता वि.क
वडा नं. १३
अध्यक्ष- सुवास घिमिरे
खुल्ला सदस्य- अशोक दराई
खुल्ला सदस्य- अजित चौरेल
महिला सदस्य- बेलकुमारी श्रेष्ठ
दलित सदस्य- रेश्मा मिजार
वडा नं. १४
अध्यक्ष- रामप्रसाद लम्साल
खुल्ला सदस्य- कृष्ण गोपाल श्रेष्ठ
खुल्ला सदस्य- मनु अधिकारी
महिला सदस्य- सिता वाग्ले
दलित सदस्य- सरीता सार्की
वडा नं. १५
अध्यक्ष- आशिक तामाङ
खुल्ला सदस्य- इमप्रसाद पन्त
खुल्ला सदस्य- गोपाल प्रसाद नेपाल
महिला सदस्य- लिलादेवी पोखरेल
दलित सदस्य- रुकमाया परियार
वडा नं. १६
अध्यक्ष- हेमराज थापा
खुल्ला सदस्य- धनबहादुर बोगटी
खुल्ला सदस्य- विष्णु प्रसाद रिमाल
महिला सदस्य- सरिता गुरुङ
दलित सदस्य- रिता वि.क
समग्र चितवनको चुनाबी गतिबिधि थाहा पाउन ” चितवनको चुनाबी चहलपहल” ग्रुपमा ज्वाईन हुनुहोला ! ज्वाईन हुन यँहा क्लिक गर्नुहोला ।
https://ujyaalonepalnews.com/archives/19342


