कालिकामा विनोद अघिअघि शिवराम पछिपछि

३१ वैशाख, चितवन । नेकपा एमालेले चितवनको कालिका नगरपालिका मेयरमा अग्रता लिएको छ । एमालेका विनोद रेग्मीले २११ मत ल्याएर अग्रता लिएका हुन् ।

कांग्रेसका शिवराम केसीले १९७ मत ल्याउँदै रेग्मीलाई पछ्याइरहेका निर्वाचन कार्यालयले जनाएको छ । ३१ हजार १५६ मतदाता रहेको कालिकाम २४ हजार ३३१ मत खसेको थियो ।

https://ujyaalonepalnews.com/archives/20050

Previous articleचितवनको भरतपुर महानगरपालिकामा केहीबेरमा मतगणना सुरु हुँदै
Next articleकाठमाडौं महानगरमा सिर्जना र बालेन्द्रको टक्कर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।