काठमाडौं महानगरमा सिर्जना र बालेन्द्रको टक्कर

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिले वडा नम्बर १ को मतणना भइरहेको छ ।

२० मत गणना हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छन् । असिंहले ६ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ मत पाएका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ३ मत पाएका छन् । एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।

https://ujyaalonepalnews.com/archives/20055

Previous articleकालिकामा विनोद अघिअघि शिवराम पछिपछि
Next articleरत्ननगरमा मतगणना अत्यन्तै सुस्त, १०० मत गन्न ३ घण्टा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।