रत्ननगर ३ को १९१२ मतगणना भयो यस्तो आयो अपडेट

उज्यालो नेपाल, जेठ २- रत्ननगर नगरपालिका वडा नं. ३ को पनि मतगणना जारी छ । १९१२ मत गन्दा आएको परिणाम यस्तो छ । निर्वाचन कार्यालय रत्ननगरमा निर्वाचन अधिकृत र सुरक्षाकर्मीले आवश्यक समन्वय नगरिदिंदा मतगणनाको सुचना प्रवाह गर्न निकै समस्या भएको छ

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ६२३
गठबन्धन (प्रलाद सापकोटा ): ११२४
राप्रपा (हरिशरण भट्टराई) ३४

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ६७६
गठबन्धन: बद्रिनाथ घिमिरे: ८४३
राप्रपा बिमला चौधरी: ४४
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरे: २५

वडाध्यक्ष
नेकपा एमाले ( गुप्तनाथ भट्टराई ): ५८६
नेपाली कांग्रेस (सोहेन्द्रराज खरेल): ११९४
माओवादी केन्द्र (हिमालय प्रसाद खनाल): ५
नेकपा समाजवादी ( नारायण प्रसाद खनाल):७
राप्रपा (पतिराम चौधरी): २३

यो पनि पढ्नुहोस: रत्ननगरमा मतगणनाको सुचना पाउनै सकस, पत्रकार माथि लगाईयो अंकुस

https://ujyaalonepalnews.com/archives/20197

Previous articleनेपाल–भारत वार्ता जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने
Next articleरत्ननगर ६ को मतगणना सुरु, १०० मतगणना गर्दा यस्तो आयो परिणाम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।