रत्ननगर ६ को मतगणना सुरु, १०० मतगणना गर्दा यस्तो आयो परिणाम

0
50

उज्यालो नेपाल, जेठ २- रत्ननगर नगरपालिका वडा नं. ६ को पनि मतगणना सुरु गरिएको छ । १०० मत गणना गर्दा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका किरण महतोले अग्रता लिएका छन् ।  निर्वाचन कार्यालय रत्ननगरमा निर्वाचन अधिकृत र सुरक्षाकर्मीले आवश्यक समन्वय नगरिदिंदा मतगणनाको सुचना प्रवाह गर्न निकै समस्या भएको छ।

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ३२
गठबन्धन (प्रलाद सापकोटा ): ५४
राप्रपा (हरिशरण भट्टराई) ०

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ३२
गठबन्धन: बद्रिनाथ घिमिरे: ४१
राप्रपा बिमला चौधरी: ३
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरे: १

वडाध्यक्ष
नेकपा एमाले ( लोकराज भुषाल ): १८
नेपाली कांगेस (किरण महतो):५८
राप्रपा (प्रेमनाथ पाठक): ०
स्वतन्त्र ( राजेन्द्र धामी): ०
माओवादी केन्द्र ( टिकाराम खनाल): ८
नेकपा समाजवादी (गोकर्ण गिरी): १२

यो पनि पढ्नुहोसरत्ननगरमा मतगणनाको सुचना पाउनै सकस, पत्रकार माथि लगाईयो अंकुस

https://www.ujyaalonepalnews.com/archives/20201

Previous article१९३८ मत गणना गर्दा रत्ननगर १ मा को अगाडी ?
Next articleशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता