वडा नं. १६ को ५०० मतगणना गर्दाको वडासदस्य सहितको अपडेट

उज्यालो नेपाल, जेठ ५- रत्ननगरमा जारी मतगणनामा वडा नं. १६ को ५०० मतगणना गर्दा आएको नतिजा यस्तो छ ।

मेयर तर्फ
कांग्रेस : २३५
एमाले : १५७
हलो २८

उपमेयर तर्फ
एमाले : १५०
समाजवादी : ११५
हलो ४२
स्वतन्त्र ३०

वडाध्यक्ष तर्फ
एमाले : १८३
कांग्रेस : १६८
समाजवादी : २३
माओवादी केन्द्र ५
राप्रपा ४५
स्वतन्त्र २४

महिला सदस्य

एमाले : १५९
कांग्रेस : १७७
समाजवादी : ६
माओवादी केन्द्र २१
राप्रपा ९
स्वतन्त्र १८

दलित महिला सदस्य

एमाले : १५७
कांग्रेस : १७५
समाजवादी :२०
माओवादी केन्द्र ८
राप्रपा ९
स्वतन्त्र १४

खुल्ला १

एमाले : १२७
कांग्रेस : १६२
समाजवादी :५५
माओवादी केन्द्र ४९
राप्रपा ४
स्वतन्त्र १५

खुल्ल्ला २

एमाले : १२६
कांग्रेस : १४७
समाजवादी :४
माओवादी केन्द्र ८
राप्रपा ११
स्वतन्त्र २३

 

 

https://ujyaalonepalnews.com/archives/20383

Previous articleसुनवलमा एमाले विजयी
Next articleरत्ननगर १५ मा आशिक तामांगको अग्रता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।