रत्ननगर १५ मा आशिक तामांगको अग्रता

उज्यालो नेपाल, जेठ ५- रत्ननगर वडा नं. १५ को ८०४ मत गणना गर्दा वडाध्यक्षमा एमालेले अग्रता कायम राखेको छ । मत गणना सुरु भएदेखी अग्रता लिएका एमालेका आशिक तामाङले समाचार तयार पार्दा सम्म १३४ को अग्रता लिएका छन् ।

तामाङले ३७८ मत प्राप्त गर्दा कांग्रेसका दण्डपानी लामिछानेले २४४ मत पाएका छन् । तामाङ र लामिछानेलाई पछ्‌याइरहेका माओवादीका दिल बहादुर बुढाथोकीले १२६ मत मात्र प्राप्त गरेका छन् ।

https://ujyaalonepalnews.com/?p=20387

Previous articleवडा नं. १६ को ५०० मतगणना गर्दाको वडासदस्य सहितको अपडेट
Next articleप्रधान सेनापति शर्माद्वारा बेलीबृजको उद्घाटन 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।