टर्कीमा हिम पहिरो जाँदा २३ जनाको मृत्यु

टर्कीस पत्रिका हरियतका अनुसार मृत्यु हुनेमा उद्धारकर्ता, सुरक्षाकर्मी र सर्वसाधारण छन्।

मंगलबार मात्र टर्कीमा हिम पहिरो गएको थियो। उक्त हिम पहिरोमा पाँच जनाको मृत्यु भएको थियो।

हराइरहेकाको खोजीका लागि ३ सयजना उद्धारमा खटेका थिए। मंगलबार हिम पहिरो गएकै क्षेत्रमा बुधबार हिम पहिरो गएको बताइएको छ।

मुस्लिम धर्मावलम्बीको रमजान आजदेखि सुरु

Previous articleबालुवाटार जग्गा अनियमितताः ‘मुख्य दलाल’ ढकाललाई सबैभन्दा बढी ३९ करोड बिगो
Next articleतत्कालिन मुख्यसचिव लिलामणिलाई चलेन मुद्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।