ओली र रवि लामिछानेबीच अर्थपूर्ण भेट

एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेट भएको छ । शुक्रबार राति भएको भेटमा उनीहरू समसामयिक विषयमा कुरा भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

ओलीसँग भेटका लागि लामिछाने ओली निवास बालकोट पुगेका थिए । नयाँ सरकार गठनको स्पष्ट तस्वीर नआइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

https://ujyaalonepalnews.com/archives/25395

Previous articleरोट्रयाक्ट क्लबद्वारा न्यानो कपडा वितरण
Next articleलुम्बिनी प्रदेशसभामा कोहि दाजुभाई, कोहि सम्धीसम्धिनी र कोहि नन्दभाउजु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।