मध्यरातमा रक्सी खाएर गाडी हुईक्याउँदा नारायणीमा गाडी खस्यो

 

नारायणी नदीको पुल छेउबाट गाडी खसेको छ । पश्चिमबाट पूर्व जान आउदै गरेको लु २ च १५७० नम्बरको टाटागाडी नदी किनारमा खसेको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक रिता पौडेलले मध्यरातमा मादकपदार्थ सेवन गरेका चालकले गाडी हुइक्याउदा दुर्घटना भएको बताउनुभयो ।

दुर्घटनामा मानविय क्षति भएको छैन । गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको छ ।

https://ujyaalonepalnews.com/archives/26854

Previous article६१ औँ वार्षिकउत्सव मनाउँदै टाँडीको मणिरत्न सुनचाँदी पसल स्तरोन्नती
Next articleडिप्रोक्स लघुवित्तको २१ औँ साधारण सभा : दस बुँदे महत्वपूर्ण प्रस्ताब पारित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।