छुमचौरमा मार्सी धान रोपाइँ

जुम्ला।  जुम्लामा मात्र उत्पादन हुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ छ ।  जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सीधानको पर्यटकीय प्रवद्र्धन गर्नेका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ ।  कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सीधानको बीउ रोपी महोत्सवको शुभारम्भ …

https://ujyaalonepalnews.com/archives/27469

Previous articleघाँटी काटिएको अवस्थामा युवकको शव भेटियो
Next articleव्यावसायिक च्याउ खेतीले फेरियो रामनाथको पहिचान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।