बारा । बारा जिल्लाका किसानहरूले यस बर्ष विभिन्न जातको १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरेको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । चैते धानको उत्पादकत्व बढी हुने भएको हुँदा प्रत्येक बर्ष किसानहरूले धानखेतीको क्षेत्रफलमा वृद्धि गर्दै आएकोमा यस बर्ष पनि करिब ५ सय हेक्टर क्षेत्रफलमा वृद्धि गरि १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती …
https://ujyaalonepalnews.com/archives/27562


