file photo धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम टेबुल गर्नुभयो । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको बुधवारको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत …
https://ujyaalonepalnews.com/archives/28038


