विश्व बैङ्क दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग अर्थमन्त्रीको भेट

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैङ्क दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज  शिष्टाचार भेट गर्नु भएको छ । भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरू, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गर्नुभयो ।  विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिका प्रति धन्यवाद दिँदै अर्थ मन्त्री …

https://ujyaalonepalnews.com/archives/28037

Previous article५६ लाख शेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी रहदैनः अर्थमन्त्री डा. महत
Next articleसुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम टेबुल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।