प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम असन्तुलित भएको, सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमसँगको तालमेललाई ध्यान दिन नसकेको टिप्पणी गर्नुभएको छ ।
https://ujyaalonepalnews.com/archives/28155
https://ujyaalonepalnews.com/archives/28155