भोजपुर । सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि सञ्चालित आप्रवासी स्रोत केन्द्र स्थानीय तहलाई हस्तान्तरण गर्न सुरु गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) इटहरीले आइतबार जिल्लामा कार्यक्रमको आयोजना गर्दै भोजपुरमा सञ्चालन हुँदै आएको आप्रवासी स्रोत केन्द्र भोजपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । केन्द्रमार्फत सञ्चालन हुने गतिविधिहरू …
https://ujyaalonepalnews.com/archives/28161


