सल्यान । सल्यानको शारदा नगरपालिकामा निःशुल्क माटो परीक्षण गरिएको छ । एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेश सुर्खेतको प्राविधिक सहयोग र शारदा नगरपालिका कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो । माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लीय र क्षारीयपना पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि विकास शाखाले जनाएको छ । धानबाली प्रवद्र्धन कार्यक्रम …
https://ujyaalonepalnews.com/archives/28243


