झापाको भद्रपुरमा सन्थाल आवास निर्माणका लागि दुई करोड

भद्रपुर, झापा । झापाको सदरमुकाम भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि संघीय सरकारले रू दुई करोड बजेट विनियोजन गरेको छ । विपन्न आदिवासी सन्थाल समुदायको घर निर्माणका लागि आर्थिक वर्ष २०८०÷०८१ का लागि संघीय सरकारबाट विशेष अनुदानस्वरुप उक्त रकम आएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिनुभयो । उक्त रकमबाट करिब एक सय …

https://ujyaalonepalnews.com/archives/28244

Previous articleकृषि उत्पादनमा वृद्धि गर्न सल्यानमा माटो परीक्षण 
Next articleफेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।