पोखरा । गण्डकी प्रदेश सरकारले शुक्रबार आर्थिक बर्ष २०८०/०८१ को बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्षको भन्दा आउँदो आर्थिक बर्ष २०८०/०८१ को बजेट कम ल्याउने तयारी भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले गण्डकी सरकारले असार १ गते शुक्रबार दिउँसो ३ः०० बजे बजेट …
https://ujyaalonepalnews.com/archives/28263


