जुम्ला। जुम्लाको पातारासी गाउँपालिकामा भुक्तानी लिने उपभोक्ताको बाक्लो भिड छैन । जेठ अन्तिम सम्म अधिकांश भुक्तानी भइसकेकोले भिडभाड नभएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तमै पातारासीको भौतिकप्रगती ८० प्रतिशतबढी भएको छ । कार्यसम्पादनमा जिल्लामै अब्बल सावित भएको तातोपानी गाउँपालिकालाई पछयाउदैँ पातारासीले भौतिक विकासमा फड्को मारेको हो । ढिलोमा असार १० गते सम्म सबै योजना …
https://ujyaalonepalnews.com/archives/28282


