पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७९/०८० को यही असार मसान्तसम्म करिब प्रति दिन एक प्रतिशतका दरले काम गर्ने भएको छ । प्रदेश सरकारले असारको १ गतेसम्म ३६ प्रतिशत बजेट खर्च भएको बजेटमा उल्लेख गरे पनि असार मसान्तसम्म भने करिब ६५ प्रतिशत बजेट खर्च गर्ने भएको प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले बताउनुभयो …
https://ujyaalonepalnews.com/archives/28409


