वेदकोट। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसक्नुभएको थियो । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उहाँ फुर्सदिलो हुनुहुन्छ । वर्षा नहुँदा अहिलेसम्म रोपाइँ सुरु गर्न नसकेको उहाँ बताउनुहुन्छ । “गत वर्ष असार १ गतेदेखि नै रोपाइँ थाले, यसपटक पानी नै नपरेर खडेरी भएकाले रोपाइँ गर्न सकिएको छैन”, किसान …
https://ujyaalonepalnews.com/archives/28428


