जुम्ला । जुम्लाको तिला र तातोपानी गाउँपालिकामा सञ्चालित भकारी परियोजनामार्फत सञ्चालित गतिविधिले कृषि, सामाजिक र भौतिक क्षेत्रको विकासले फड्को मारेको छ । तीन वर्ष परियोजनाले सामाजिक रूपान्तरणसँगै आय आर्जन वृद्धि, क्षमता विकास र कृषि उत्पादन र भौतिक विकासमा उल्लेखीय काम गरेको पाइएको छ । परियोजनामार्फत सिँचाई अभावले बाँझिदै गएका खेतीयोग्य जमिनमा सिँचाई सुविधा मात्र पुगेको …
https://ujyaalonepalnews.com/archives/28561


