नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नगर सभाको १३ औँ अधिवेशन आज सुरु भएको छ । नगर सभाको १३ औँ अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नुभएको हो । उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८ ०/०८१ का लागि १ अर्ब …
https://ujyaalonepalnews.com/archives/28562


