म्याग्दी । बेनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि करिब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बेनीमा भएको १३ औँ नगरसभामा नगर उपप्रमुख ज्योति लामिछानेले ७० करोड ८९ लाख रुपैयाँ बजेट सार्वजनिक गर्नुभयो । नगरसभामा प्रस्तुत गरेको बजेटमध्ये चालूतर्फ ५० करोड २७ लाख ७५ हजार रुपैयाँ छ भने पुँजीगततर्फ २० करोड …
https://ujyaalonepalnews.com/archives/28584


