ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको १४औँ नगर सभाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ६७ करोड ५६ लाख ४९ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ । नगर उपप्रमुख भीमादेवी ओझाले फुङलिङ नगरसभामा पेश गर्नुभएको बजेटमा चालूतर्फ ४१ करोड २१ लाख ९१ हजार ५ सय रुपैयाँ बिनियोजन भएको छ । पुँजीगततर्फ २६ करोड ३४ लाख ५८ …
https://ujyaalonepalnews.com/archives/28585


