पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार १३ औँ नगरसभामा महानगरका मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । पोखरा महानगरपालिकाले २० वर्ष पुरानो सवारी साधनलाई विस्थापन गर्ने नीति लिएको छ भने सार्वजनिक यातायातमा अनिवार्य जिपिएस र विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने नीति …
https://ujyaalonepalnews.com/archives/28591


