जुम्ला।जुम्लाका आठै स्थानीयतहले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट ल्याएका छन् । असार १० गते अनिवार्य नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्ने प्रावधान अनुसार जुम्लाका एक नगरपालिका सहित आठ वटै स्थानीयतहले नीति कार्यक्रम सहित बजेट ल्याएका हुन् । जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४७ करोड ४६ लाख …
https://ujyaalonepalnews.com/archives/28619


