कञ्चनपुर । कञ्चनपुरका नौ वटै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरको सबैभन्दा पुरानो पालिका भीमदत्त नगरपालिकाले १ अर्ब ८१ करोड ३५ लाख ८१ हजार बराबरको बजेट नगर सभामा प्रस्तुत गरेको छ । वेदकोट नगरपालिकाले ९२ करोड २० लाख ५० हजार, कृष्णपुर नगरपालिकाले ८९ करोड ६७ …
https://ujyaalonepalnews.com/archives/28620


