गोरखा नगरपालिकाको बजेट १ अर्ब ३२ लाख ६५ हजार 

गोरखा । गोरखा नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित १ अर्ब ३२ लाख ६५ हजारको बजेट ल्याएको छ ।  बाह्रौँ नगरसभामा नगरप्रमुख कृष्ण बहादुर रानाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित १ अर्ब ३२ लाख ६५ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । सभाले नीति तथा कार्यक्रम पनि स्वीकृत गरेको छ । …

https://ujyaalonepalnews.com/archives/28623

Previous articleखानेपानी ट्यांकीको सुरक्षार्थ खटिएका सुरक्षागार्डको हत्या
Next article‘कानूनी झन्झटका कारण बेरुजु बढ्यो’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।