काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा महालेखा नियन्त्रक कार्यालयसँग बेरुजुको अवस्था, न्यूनीकरण तथा लेखा परीक्षणका क्रममा देखिएका समस्याका विषयमा छलफल भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा कार्यवाहक महालेखा परीक्षक राममाया कुँवरले महालेखा परीक्षक कार्यालय मुलुकमा सुशासन कायम गर्न सहयोग गर्ने निकाय भएको स्पष्ट पार्नुभयो । उहाँले लेखा परिक्षण प्रणालीमा स्थानीय …
https://ujyaalonepalnews.com/archives/28624


