बागलुङ । ताराखोला गाउँपालिकाकामा पहिले पहिले घर घरमा एक हल गोरु हुन्थे । तर अहिले भने प्रविधिलाई पछ्याउँदै यहाँका किसानहरु गोरु बाध्न छोडेर मिनिटेलर हलोले खेत जोत्न थालेका छन् । आज असार १५ अहिले बागलुङमा धान रोप्ने चटारो छ । आज धान दिवशको दिनमा पालिकाहले विशेष कार्यक्रम समेत राखेका छन् । बागलुङ जिल्लाका अधिकांस ठाउँमा …
https://ujyaalonepalnews.com/archives/28719


