‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,घरमा छैन शितलु वचन, मनमा छैन थिर ।छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेलजे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाको स्वरमा रेहेको यस्तै–यस्तै शब्दमा रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ …
https://ujyaalonepalnews.com/archives/28758


