कमेडी च्याम्पियनमा इटहरीका सुमनले दिए अहिले सम्मकै उत्कृष्ट प्रस्तुती

इटहरी / अहिले नेपालमा कमेडी रियालीटी शाे ‘कमेडी च्याम्पियन’ चलिरहेको छ । पहिलोपटक नेपालमा सुरु भएको यो रियालीटी शाेको चर्चाकाे शिखरमा छ । शाेमा प्रस्तुत हुने प्रतिस्पर्धीहरूले दर्शक स्रोता दिनहुँ बटुल्दै छन् ।

यसैबीच ‘कमेडी च्याम्पियन’मा अर्गयानिक कमेडियनकाे परिचित सुनसरी इटहरीका सुमन कोइरालाले मंगलबार आफ्नाे प्रस्तुतीबाट चारै जना जज्हरूलाइ उठाउन सफल भएका छन् । उनले प्रस्तुत गरेकाे दलालकाे भुमिकाले सबैकाे मन जितेकाे थियाे । कमेडी च्याम्पियनकाे हाल सम्मकाे प्रस्ततीहरूमा चारै जना जजहरूले उठेर ताली बजाएकाे याे पहिलाे पटक हाे । इटहरीका सुमन काेइरालाकाे प्रस्तुती …

The post कमेडी च्याम्पियनमा इटहरीका सुमनले दिए अहिले सम्मकै उत्कृष्ट प्रस्तुती appeared first on Purbeli News.

तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने आधार तयार

Previous articleसावित्रा सम्मिलित गोकुलम केरला एफसी भारतीय महिला लिगमा छनोट
Next articleएउटै औजारमा करोडौँ कमिशन खाने प्रवृत्तिले स्वास्थ्य क्षेत्र बन्दैन : स्वास्थ्यमन्त्री ढकाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।