सामुदायिक वनमा जडीबुटी खेती

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरुआत गरेका छन् । पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) जातको जडीबुटी खेती गेका हुन् । समूहका अध्यक्ष तुलसी छन्त्यालले डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा रोपेको जानकारी दिनुभयो …

https://ujyaalonepalnews.com/archives/28820

Previous articleगिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै
Next articleपचास प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।