सुनसरी । नेपालमा सुकुटीसँगै सुकुटीबाट बनेको अचारको माग अत्यधिक भएपनि माग धान्न नसकिरहेको अवस्थामा महिलाहरूलाई लक्षित गरी राँगाको मासुबाट सुकुटी र अचार बनाउने तालिम प्रदान गरिएको छ । सुकुटीको माग अत्यधिक छ । सुकुटीसँगै यसको अचारको समेत माग बढ्दै गएको छ । माग अनुसारको परिमाण नहुँदा माग धान्नै कठिन छ । धरानमा मात्र यसको माग …
https://ujyaalonepalnews.com/archives/28903


