सबै सरकारी विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्नुपर्नेमा सरोकारवालाको जोड 

0
31
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको स्वास्थ्य प्रतिकुल हुने विज्ञापन निरुत्साहित गर्नु पर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित राष्ट्रिय विज्ञापन नीतिको मस्यौदामाथि सरोकारवालासँगको छलफलमा मन्त्री शर्माले मानव स्वास्थ्यसँग सम्बन्धित विज्ञापनलाई कडा रुपमा नियमन गर्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले मानव स्वास्थ्यसँग प्रतिकूल हुने विज्ञापनलाई निरुत्साहित गर्न यथेष्ट नीति लागू गर्नुका साथै …

https://www.ujyaalonepalnews.com/archives/28951

Previous articleश्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि…
Next articleप्रधानमन्त्रीले राजिनामा दिनु नपर्ने सत्ता गठबन्धनको निश्कर्ष