काभ्रेपलाञ्चोक । घरायसी प्रयोजनको लागि बनाउँदै आएको दुना, टपरी बनाउने कामलाई ‘व्यावसायिक’ बनाउन नमोबुद्ध नगरपालिकाले तालिम सञ्चालन गरेको छ । सालको पातबाट दुना, टपरी, बोता लगायत सामाग्री बनाउनको लागि नगरपालिकाले प्रविधि ९मेसिन० भित्राएर वडा नं ३, ४ र ५ का १५ जना महिलालाई ४ दिनसम्म तालिम दिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी …
https://ujyaalonepalnews.com/archives/29037


