क्रमागत तथा दायित्व सिर्जना गर्ने कार्यक्रमहरूलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ :  मन्त्री गुरुङ

काठमाडाैँ । शहरी विकास मन्त्री सीता गुरुङले खरिद सम्झौता भइसकेको क्रमागत तथा दायित्व सिर्जना भइसकेका कार्यक्रमहरूलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो । राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री गुरुङले एसियाली विकास बैङ्कको सहयोगमा सुदूरपश्चिम प्रदेशका चारवटा नगरपालिकाहरू धनगढी, गोदावरी, शुक्लाफाँटा र भिमदत्तमा सञ्चालित क्षेबीय शहरी विकास आयोजना आगामी आर्थिक …

https://ujyaalonepalnews.com/archives/29235

Previous articleअब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान
Next articleपेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण भइरहेको छ : उद्योगमन्त्री  रिजाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।