
सुशीलबाबु थकाली मुस्ताङ, २२ फागुन । मुस्ताङको थासाङ गाउँपालिका- ४ घैकु भीरमा अवरुद्ध सडक आज बिहानबाट खुलेको छ । गत सोमबार सडक स्तरोन्नति भैरहेको अवस्थामा अचानक स्काभेटर दुर्घटना भएको थियो । दुर्घटना हुँंदा सिन्धुपाल्चोक निवासी अर्जुन दाहालको मृत्यु भएको थियाे । साथै पृथ्वी/घोडाघोडी समितिको ना ६ ख ४०४१ नम्बरको बसमा समेत क्षति पुगेको थियो । […]


