काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले साना २५ लाखभन्दा कम बजेटका आयोजना प्रदेशले हेर्नेगरी बजेटमा संवोधन भएको बताउनु भएको छ । मन्त्री ज्वालाले नारायणगढ मुग्लिन सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेकोले त्यसको विकल्पका रुपमा त्रिभुवन राजपथलाई सुधार गर्ने, स्तरोन्नति गर्ने र व्यवस्थित विषयमा छलफल अगाडी बढाइएको बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा …
https://ujyaalonepalnews.com/archives/29240


