काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनु भयो । राष्ट्रिय सभा विनियोजन विधेयकमाथि सांसदहरूले उठाउनु भएका विषयमा जवाफ दिँदै मन्त्री किरातीले नेपाल वायु सेवा निगमले तिन वटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिनुभयो । उहाँले दुर्गम क्षेत्रमा विमानस्थलहरू बनेपनि त्यस क्षेत्रमा …
https://ujyaalonepalnews.com/archives/29241


