चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनबाट चीनमा हाईलेज घाँस निर्यात हुनु ऐतिहासिक उपलब्धी भएको बताउनुभएको छ । आज भरतपुरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपालका लागि चाइना दूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उहाँले हाइलेज निर्यात हुनु नेपालका लागि अर्थतन्त्र वृद्धिमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । निर्यातको कार्यक्रमको शुभारम्भ गर्नुहुँदै …
https://ujyaalonepalnews.com/archives/29291


